2005-08-13 - incident - Banke district २०६२-०४-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-16591 अभिलेखालय सि. नं.: NCA-16591

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11659
  • अ. नं.372
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:लक्ष्मणपुर
  • वार्ड नं.:9
  • टोलको नाम:गंगापुर
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद तिवारी
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:पुरैनी
  • वार्ड नं.:2
  • टोल:नहरपुरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचन्द्रिकाप्रसाद तिवारी
  • आमाको नाम:विधावती वाहुनी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्योतिप्रभा कुमारी वाहुनी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • घटनापिछ मृतकका परिवार लक्ष्मणपुर गाविस-९ गंगापुरबाट पुरैनी गाविसमा बस्न थालेको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-29
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:लक्ष्मणपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास घर परिवारले पाएनन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरैनी गाविस-२ निवासी ५० वर्षीय शिवप्रसाद तिवारीको २०६२ साउन २९ गते माओवादीलाई संरक्षण दिएको आरोपमा प्रतिकार समूहका व्यक्तिले लक्ष्मणपुर गाविस-९ गंगापुरमा तरवारले हिर्काई हत्या गरे। तिवारीको दुवै हात र दुवै खुट्टा काटेर शरीरका अन्य भागमा समेत धारिलो हतियारले हिर्काई हत्या गरेको उनको परिवारले बताए। हत्या गरी लास गंगापुर गाँउ नजिक बाटोमा फालेपनि घरपरिवारलाई प्रतिकार समूहका व्यक्तिहरुले हेर्न जान दिएनन। सो दिन प्रतिकार समूहले उक्त ठाँउमा नरैनापुर गाविसका माओवादी कार्यकर्ता रामपारश शर्मासमेत पाँच जनालाई सगै हत्या गरेका थिए। हत्या गरिएका तीन जना महिला बाहिरी जिल्लाको भएको शिवप्रसादका छोरा दुर्गा तिवारीले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री