2005-08-10 - incident - Rupandehi district २०६२-०४-२६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16579 अभिलेखालय सि. नं.: NCA-16579

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3310
  • अ. नं.46
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:वोगडी
  • वार्ड नं.:6
  • टोलको नाम:नकिहया
  • पीडित विवरण
  • पीडितको नाम:गंगा त्रिपाठी
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:12
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:4
  • टोल:थुमवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:त्रिपाठी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामरमाशंकर त्रिपाठी
  • आमाको नाम:इन्द्रावती त्रिपाठी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको आनन्दनगर महाराजगञ्ज
  • मिति 2062-05-01
  • पुनस्थापित भएको भए मिति2064-01-25
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-26
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:वोगडी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2062-04-27
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुर गाविस-४ निवासी २६ वर्षीया गंगा त्रिपाठीलाई घरमै आएका सुरक्षाकर्मीले केही पर बोगडी गाविस-६ मा लगेर ०६२ साउन २६ गते बेलुका गोली हानी हत्या गरेका थिए। घटनाको डर र त्रासका कारण त्रिपाठीको परिवार भारतमा विस्थापित भएको थियो। उनीहरु ०६४ वैशाख २५ गते पुन स्थापित भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री