2005-08-10 - incident - Kailali district २०६२-०४-२६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-16577 अभिलेखालय सि. नं.: NCA-16577

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4004
  • अ. नं.519
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पहलमानपुर
  • वार्ड नं.:7
  • टोलको नाम:अमरवैया
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर बस्नेत (रेडस्टार)
  • जन्म मिति:
  • साल:2044
  • महिना:10
  • गते:27
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:कोर्ताङ
  • वार्ड नं.:4
  • टोल:मेशु
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना डिभिजन सुर्खेत
  • बाबुको नामपुर्णबहादुर बस्नेत
  • आमाको नाम:तलसरा बस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा नचल्नु
  • उपचार गराएको अस्पतालको नाम
  • जनसेना अस्पताल
  • उपचार मिति 2062-04-24
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • बेला बेलामा जचाउनुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-26
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:पहलमानपुर
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला कोर्ताङ गाविस ४ निवासी माओवादी सेना १८ वर्षीय प्रेमबहादुर बस्नेतको ०६२ साउन २६ गते सुरक्षाकर्मी र माओवादी सेना वीच कैलाली जिल्लाको पहलमानपुर गाविस-७ आमरवैयमा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दाहिने खुट्टा नचल्ने भएको हुदा हिडडुल गर्न नसक्ने।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री