2005-08-09 - incident - Kaski district २०६२-०४-२५ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-16570 अभिलेखालय सि. नं.: NCA-16570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11503
  • अ. नं.107
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:11
  • टोलको नाम:वेगनासताल
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मण पराजुली
  • जन्म मिति:
  • साल:2044
  • महिना:01
  • गते:21
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:5
  • टोल:पर्स्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:5
  • टोल:पर्स्याङ
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामघनश्याम पराजुली
  • आमाको नाम:राधादेवी पराजुली
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नभएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे० अस्पताल पोखरा
  • मिति:2062-04-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कास्की जिल्ला पोखरा उमनपा ५ पर्स्याङ घर भइ काठमाडौको धापासीमा अध्ययरत १८ बर्षीय लक्ष्मण पराजुलीलाई नेपाली सेनाको युनिफाइड कमाण्डको टोलीले माओवादी भएको आशंकामा ०६२ साउन २३ गते धापासीबाट अपहरण गरी ०६२ साउन २५ गते लेखनाथ नपास्थित वेगनासतालमा हत्या गरी फालेका थिए। घटनाको खबर पीडित परिवारलाई फोन गरी जानकारी गराएका थिए। मृतकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टम गरी दाहसंस्कार गरियो। उक्त घटनामा उनका दाजु राम पराजुलीको समेत मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री