2005-08-09 - incident - Kalikot district २०६२-०४-२५ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16569 अभिलेखालय सि. नं.: NCA-16569

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10168
  • अ. नं.158
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • टोलको नाम:पिली
  • पीडित विवरण
  • पीडितको नाम:भोजराज बुढाथोकी
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:29
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपरभु बुढाथोकी
  • आमाको नाम:उमाकुमारी बुढाथोकी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिरा बुढाथोकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र सेनाबाट
  • कति रकम बराबर (रु.)1300000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-25
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गेलु गाविस-१ का सैनिक जवान भोजराज बुढाथोकीलाई माओवादीले कालिकोट जिल्लाको पिलीबाट नियन्त्रणमा लिई ०६२ साउन २५ गते हत्या गरे। माओवादीले पिलीमा आक्रमण गरेपछि उनीलगायतका सेनाको टोलीलाई नियन्त्रणमा लिएका थिए। माओवादीको नियन्त्रणमा रहँदा बाटोमा हिड्न नसकेको भनी मओवादीले उनको हत्या गरेको पीडित परिवारले वताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री