2005-08-08 - incident - Kalikot district २०६२-०४-२४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16554 अभिलेखालय सि. नं.: NCA-16554

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5629
  • अ. नं.224
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • टोलको नाम:पिली
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:हर्मी
  • वार्ड नं.:3
  • टोल:कैचलपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री जङ्ग गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर गुरुङ
  • आमाको नाम:वीरमाया गुरुङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्पा गुरुङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकारबाट
  • कति रकम बराबर (रु.)1275000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
  • मिति:2062-04-27
  • चिकित्सकको नाम:क्याप्टेन डा.सुमनराज डंगोल
  • सदगत गरिएको स्थान
  • गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हर्मी गाविस-३ निवासी श्री जंग गण कालिकोटमा कार्यरत २५ बर्षीय प्यूठ रामबहादुर गुरुङको कालीकोट जिल्लाको दाहाफतगाउँ गाविसको पिलीमा ०६२ साउन २४ गते माओवादीसँग भएको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो। उनको लाश सैनिक अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री