2005-08-08 - incident - Kalikot district २०६२-०४-२४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16549 अभिलेखालय सि. नं.: NCA-16549

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5820
  • अ. नं.55
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:पिली
  • पीडित विवरण
  • पीडितको नाम:देववहादुर पुलामी मगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:25
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • टोल:श्यामपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री जंग गण कालीकोट
  • पद:नेपाली सेना जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमबहादुर पुलामी
  • आमाको नाम:पृथ्वीमाया पुलामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिर्जना पुलामी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घरमा नल्यार्इएकोले सदगत हुन नसकेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिराहाको धनगढी गाविस - २ स्थित श्यामपुर टोल निवासी कालीकोट जिल्लाको श्री जंग गणमा कार्यरत जवान २५ वर्षीय देववहादुर पुलामी मगरको २०६२ साउन २४ गते राती पिली भन्ने ठाउँमा माओवादीसँगको भिडन्तमा मृत्यु भयो। घटना भएको लामो समयसम्म पनि लास फेला पर्न नसकेका कारण परिवारजनले सदगत् गर्न पाएनन्। पछि सैनिक जंगी अड्डाबाटै उनको मृत्यु भएको बारेमा आफूहरुले जानकारी पाएको उनका दाजुले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री