2005-08-07 - incident - Kavre district २०६२-०४-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16527 अभिलेखालय सि. नं.: NCA-16527

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9740
  • अ. नं.210
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:10
  • टोलको नाम:चारदोवाटो
  • पीडित विवरण
  • पीडितको नाम:टीकाराम त्रिपाठी
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सरस्युखर्क
  • वार्ड नं.:3
  • टोल:त्रिपाठीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सरस्युखर्क
  • वार्ड नं.:3
  • टोल:त्रिपाठीटोल
  • लिङ्ग:पुरुष
  • थर:त्रिपाठी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामस्व.बोधराज त्रिपाठी
  • आमाको नाम:लिलादेवी त्रिपाठी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिला त्रिपाठी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-23
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सरस्युखर्क गाविस-३ निवासी प्रहरी जवान टीकाराम त्रिपाठीको २०६२ साउन २३ गते बनेपा नपा-१० को त्रिभुवन सालिकसँगै रहेको प्रहरीविटमा ड्यूटीमा रहेका अवस्थामा माओवादी आक्रमणमा परी मृत्यु भयो। घटनाका विषयमा जनमुत्ति सेना नेपाल बेथान स्मृति पाँचौ ब्रिगेडको १३ औ बटालियनले घटनाको जिम्मेवारी लियो। घटनास्थल इलाका प्रहरी कार्यालयभन्दा करिब पाँच सय मिटर पूर्वमा पर्छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री