2005-08-07 - incident - Kavre district २०६२-०४-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-16528 अभिलेखालय सि. नं.: NCA-16528
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7268
- अ. नं.73
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:बनेपा नपा
- वार्ड नं.:10
- टोलको नाम:चारदोबाटो
- पीडित विवरण
- पीडितको नाम:यामबहादुर खत्री
- जन्म मिति:
- साल:2037
- महिना:09
- गते:28
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:फुलपीङकोट
- वार्ड नं.:9
- टोल:ओख्रिनी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:फुलपीङकोट
- वार्ड नं.:9
- टोल:ओख्रिनी
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, धुलिखेल
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहर्कबहादुर खत्री
- आमाको नाम:विष्णुमाया खत्री
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरस्वती खत्री
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:बनेपा नपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल
- मिति:2062-04-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूल्पीङकोट गाविस-९ का २५ वर्षीय यामबहादुर खत्रीलाई ०६२ साउन २३ गते माओवादीले वनेपा नपा-१० स्थित चारदोबाटोमा गोली हानी हत्या गरे। पीडित प्रहरी डिउटीमा रहेको बेला गोली हानी हत्या गरेको थियो।