2005-08-07 - incident - Kalikot district २०६२-०४-२३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16516 अभिलेखालय सि. नं.: NCA-16516
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1428
- अ. नं.35
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पीली वेसक्याम्प
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर तामाङ
- जन्म मिति:
- साल:2053
- महिना:06
- गते:10
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:लामाटर
- वार्ड नं.:9
- टोल:नारायणडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:लामाटर
- वार्ड नं.:9
- टोल:नारायणडाँडा
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाली सेना
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवीरबहादुर तामाङ
- आमाको नाम:ठूलीमाया तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:थाहा नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्वयम्भु काडमाण्डौ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामाटार गाविस-९ निवासी नेपाली सेनाका सिपाही २८ वर्षीय रामबहादुर तामाङ कालिकोट जिल्लाको दाहापतगाउँ गाविस-८ पीली स्थित सुरक्षाकर्मीको बेस क्याम्पमा माओवादी र सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।