2005-08-07 - incident - Kalikot district २०६२-०४-२३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16506 अभिलेखालय सि. नं.: NCA-16506
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4454
- अ. नं.580
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पिलि
- पीडित विवरण
- पीडितको नाम:प्रकाश शाही
- जन्म मिति:
- साल:2044
- महिना:02
- गते:10
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प दशरथपुर
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना छैठौ डिभीजन सुर्खेत दशरथपुर
- बाबुको नामदान बहादुर शाही
- आमाको नाम:भगवती शाही
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ममा शाही
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया हात पुरै नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- वीर अस्पताल/ लखनउ
- उपचार मिति 2062-05-12
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घाउ सन्चो नभएमा कुम देखी हात काटेर फाल्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-23
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला लह गाविस- ८ निवासी माओवादी सेना १८ वर्षीय प्रकाश शाहीको ०६२ साउन २३ गते माओवादी सेना र सुरक्षाकर्मी वीच कालिकोट जिल्लाको पिलिमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको बाँया हात पुरै नचल्ने अवस्थामा छ।