2005-08-07 - incident - Kalikot district २०६२-०४-२३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16476 अभिलेखालय सि. नं.: NCA-16476
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9610
- अ. नं.180
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पिली बेस क्याम्प
- पीडित विवरण
- पीडितको नाम:छिरिङ तामाङ
- जन्म मिति:
- साल:2040
- महिना:10
- गते:16
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:दाप्चाछत्रेवाँझ
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:दाप्चाछत्रेवाँझ
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामहर्कबहादुर तामाङ
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाप्चा छत्रेबाझ गाविस-८ निवासी नेपाली सेनामा कार्यरत छिरिङ तामाङको २०६२ साउन २३ गते कालिकोटको पिलिमा भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो।