2005-08-05 - incident - Makwanpur district २०६२-०४-२१ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-16463 अभिलेखालय सि. नं.: NCA-16463

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8304
  • अ. नं.173
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:फापरवारी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चण्डीका दनुवार
  • जन्म मिति:
  • साल:2043
  • महिना:02
  • गते:16
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटेनाम्लाङ
  • वार्ड नं.:9
  • टोल:दनुवारटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटेनाम्लाङ
  • वार्ड नं.:9
  • टोल:दनुवारटोल
  • लिङ्ग:महिला
  • थर:दनुवार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
  • बाबुको नामबालकृष्ण दनुवार
  • आमाको नाम:संगीता दनुवार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:फापरवारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काठमाण्डौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटेनाम्लाङ गाविस-९ की १९ वर्षीया चण्डीका दनुवार मकवानपुर जिल्लाको फापरवारीमा ०६२ असार १५ गते सेना सँग भिडन्तमा गोली लागी घाईते भई उपचारको क्रममा ०६२ साउन २१ गते मेडिकल कलेजमा मृत्यु भयो। पीडित माओवादीको जनमुक्ति सेना सदस्य थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री