2005-08-04 - incident - Kathmandu district २०६२-०४-२० - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-16455 अभिलेखालय सि. नं.: NCA-16455
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.6542
- अ. नं.9
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- टोलको नाम:बालाजु वसपार्क
- पीडित विवरण
- पीडितको नाम:माधव अधिकारी
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:20
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:7
- टोल:बोराङ
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:7
- टोल:बोराङ
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नाममहेन्द्र रत्न क्याम्पस
- पद:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर अधिकारी
- आमाको नाम:रिनकुमारी अधिकारी
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार र आइसिआरसी
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-20
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:पीडितका परिवार
- पद
- कार्यालय
- उनको भनाइमार्पाक गाविस ७ का २२ वर्षीय माधव अधिकारीलाई बालाजु ब्यारेकबाट आएका सेनाले कामनपा बालाजु बसपार्कबाट २०६२ साउन २० गते गिरफ्तार गरी बेपत्ता पारे। उनलाई सेना भैरवनाथ गणमा देखिएको आइसीआरसीको प्रतिवेदनमा उल्लेख छ।