2005-08-01 - incident - Arghakhanchi district २०६२-०४-१७ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-16443 अभिलेखालय सि. नं.: NCA-16443

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5855
  • अ. नं.1
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:डिलप्रसाद श्रेष्ठ
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:09
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:डिभर्ना
  • वार्ड नं.:7
  • टोल:लहरेवाच
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:डिभर्ना
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णुप्रसाद श्रेष्ठ
  • आमाको नाम:रुपाकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मधुकला श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डिभर्ना गाविस-७ लहरेवाज निवासी डिल प्रसाद श्रेष्ठको माओवादीले खानेपानी मुहानमा राखेको बम विस्फोटनमा परि ०६२ साउन १७ गते मृत्यु भयो। माओवादीले उक्त खानेपानीको मुहानबाट गोरखदल गण सेनाले पानी पिउने गरेको भनी खानेपानी मुहानमा बम राखेका थिए। उक्त घटनामा सोही ठाउका ४ जना साधारण घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री