2005-07-30 - incident - Bhojpur district २०६२-०४-१५ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16436 अभिलेखालय सि. नं.: NCA-16436

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4007
  • अ. नं.22
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:लेखर्क
  • वार्ड नं.:3
  • टोलको नाम:पान्धारे
  • पीडित विवरण
  • पीडितको नाम:मोहन गुरुङ
  • जन्म मिति:
  • साल:2041
  • महिना:01
  • गते:03
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:हौंचुर
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरूङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतारा बहादुर गुरुङ
  • आमाको नाम:माया गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:लेखर्क
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हौंचुर गाविस-२ निवासी २१ वर्षीय मोहन गुरुङको व्यक्तिगत कामको लागी मातिम गावीसमा बाटोमा हिडिरहेको बेला माओवादी विरूद्ध सुराकी गरेको आरोपमा ०६२ साउन ११ गते अपहरण गरी ०६२ साउन १५ गते भोजपुर जिल्ला लेखर्क गाविस-६ पान्धारेमा पुर्‍याई निजलाई खाल्डो खन्न लगाई जिउँदै खाल्डोमा पुरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री