2005-07-29 - incident - Darchula district २०६२-०४-१४ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-16435 अभिलेखालय सि. नं.: NCA-16435
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.959
- अ. नं.67
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:गोकुलेश्वर
- वार्ड नं.:4
- टोलको नाम:गोकुलेश्वर
- पीडित विवरण
- पीडितको नाम:जयसिंह डागाँ
- जन्म मिति:
- साल:2031
- महिना:12
- गते:05
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:ग्वानी
- वार्ड नं.:6
- टोल:बगोरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डागाँ
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभवानसिंह डागाँ
- आमाको नाम:नन्दादेवि डागाँ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जानकीदेवि डागाँ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:गोकुलेश्वर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गोकुलेश्वर दार्चुला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ग्वानी गाविस-६ बगोराका ३१ वर्षीय जयसिंह डागाँलाई ०६२ असार ३० गते माओवादी कार्यकर्ता मोहनसिंह साउँदकी नेतृत्वमा आएको माओवादी कार्यकर्ताहरुले जनशुद्धिकरण अभियानका नाममा घरबाट अपहरण गरे। जनशुद्धिकरण अभियानका नाममा घरबाट अपहरण गरिएका डाँगी बझाङ्गको विजगढ भन्ने ठाउँमा पुगे पछि विरामी हुँन गई ०६२ साउन १४ गते गोकुलेश्वरमा उनको मृत्यु भयो।