2005-07-24 - incident - Siraha district २०६२-०४-०९ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-16427 अभिलेखालय सि. नं.: NCA-16427

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5821
  • अ. नं.53
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:इन्दल मण्डल खत्वे
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:7
  • टोल:सितापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:पूर्व माओवादी कार्यकर्ता
  • बाबुको नामधनी मण्डल
  • आमाको नाम:भालोदेवि मण्डल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2062-04-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वलान नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सितापुर गाविस - ७ निवासी पूर्व माओवादी कार्यकर्ता २६ वर्षीय इन्दल मण्डल खत्वेलाई २०६२ साउन ९ गते राती माओवादी कार्यकर्ताहरुले सुराकिको आरोपमा घरैबाट अपहरण गरेर महादेवापोर्ताहा गाविस - ६ स्थित लहान भगवानपुर सडकखण्डमा पुर्याएपछि गोली हानी हत्या गरे। मृतकको कन्चटमा एक गोली लागेको थियो। लासको लहान अस्पतालमा पोस्टमार्टम गरी बलान नदीमा सदगत् गरे। उनी केही समयदेखि माओवादी परित्याग गरि सर्वसाधारणका रुपमा जीवन यापन गर्दै आएको परिवारजनको भनाई थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री