2005-07-22 - incident - Dang district २०६२-०४-०७ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-16414 अभिलेखालय सि. नं.: NCA-16414
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5622
- अ. नं.221
- घटना भएको जिल्ला:दाङ
- गाविस:गोलटाकुरी
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामकुमार श्रेष्ठ
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:च्याङ्ली
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री नाथ गण
- पद:प्यूठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेरबहादुर श्रेष्ठ
- आमाको नाम:तेजकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:गोलटाकुरी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल दाङ
- मिति:2062-04-08
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- च्याङली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङली गाविस-६ निवासी श्रीनाथगण दाङमा कार्यरत प्यूठ २२ बर्षीय राजकुमार श्रेष्ठको दाङ जिल्लाको गोलटाकुरीमा ०६२ साउन ७ गते माओवादीसँग भएको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो। उनले ०५८ साउन २३ गते नेपाली सेनामा भर्ना भइ ३ वर्ष ११ महिना १४ दिनको सेवा अवधि पूरा गरेका थिए।