2005-07-22 - incident - Banke district २०६२-०४-०७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-16411 अभिलेखालय सि. नं.: NCA-16411

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10268
  • अ. नं.205
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिपक अधिकारी
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:20
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:2
  • टोल:जामुने
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:2
  • टोल:जामुने
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला अधिकारी / प्रेम कुमारी / अमीता
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमती सशस्त्र प्रहरीमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-07
  • समय:06:30:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलासी गाविस-२ का २७ वर्षीय दिपक अधिकारीको ०६२ साउन ७ गते बाँके जिल्ला कोहलपुर गाविसमा बेलुकाको समयमा तरकारी किन्न जाँदा कोहलपुर बजारमा एक्कासी पछाडिबाट गोली हानी हत्या गरे। उनी सशस्त्र प्रहरी जवान हवल्दार थिए। उनलाई माओवादी कार्यकर्ताले गोली हानेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री