2005-07-18 - incident - Rupandehi district २०६२-०४-०३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16397 अभिलेखालय सि. नं.: NCA-16397

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9338
  • अ. नं.127
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:मसिना
  • वार्ड नं.:9
  • टोलको नाम:सिरसहवा
  • पीडित विवरण
  • पीडितको नाम:अमिन मुसलमान
  • जन्म मिति:
  • साल:1987
  • महिना:02
  • गते:20
  • उमेर:75
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:तेनुहवा
  • वार्ड नं.:6
  • टोल:तरकुल्लाह
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सभापति
  • बाबुको नामहयातुल्लाह मुसलमान
  • आमाको नाम:जिन्नत मुसलमान
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सायरा मुसलमान
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत (नातेदार) घरमा
  • मिति 2062-04-13
  • पुनस्थापित भएको भए मिति2064-05-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-03
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:मसिना
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:2062-04-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँ नजिकै,रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला तेनुहवा गाविस-६ निवासी ७५ वर्षीय अमिन मुसलमानलाई ०६२ साउन ३ गते गाउँको हाटबजारमा गएर फर्किने क्रममा मोटरसाइकलमा आएका नेकपा माओवादी कार्यकर्ताले ०६२ साउन ३ गते बेलुका बाटोबाटै नियन्त्रणमा लिएर अर्को गाउँमा लगी कुटपिट गरी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री