2005-07-17 - incident - Siraha district २०६२-०४-०२ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-16396 अभिलेखालय सि. नं.: NCA-16396
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5869
- अ. नं.57
- घटना भएको जिल्ला:सिराहा
- गाविस:अयोध्यानगर
- वार्ड नं.:4
- टोलको नाम:कसहा
- पीडित विवरण
- पीडितको नाम:विनय महतो
- जन्म मिति:
- साल:2038
- महिना:00
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:कर्जन्हा
- वार्ड नं.:3
- टोल:वेतहा
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:कर्जन्हा
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनतात्रान्त्रिक तराइ मुक्ति मोर्चा केन्द्रीय सदस्य
- बाबुको नामजुगेश्वर महतो
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दोस्रो विवाह गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:अयोध्यानगर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लाहान अस्पताल
- मिति:2062-04-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउँमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्जन्हा गाविस -३ निवासी जनतान्त्रिक तरार्इ मुक्ति मोर्चाका केन्द्रीय सदस्य २४ वर्षीय सुरज भनिने विनय महतोलाई २०६२ साउन २ गते साँझ माओवादीका कार्यकर्ताहरुले सुराकीको आरोपमा अयोध्यानगर गाविस - ४ को कसहा भन्ने ठाउँमा गोली हानी हत्या गरे। मृतक महतो पूर्व माओवादी कार्यकर्ता भएका र त्यस समयमा उनले माओवादीको सैन्य फाँटको जिम्मेवारी निर्बाह गरेका थिए। मृतक महतोको लासको पोस्टमार्टम लहान अस्पतालमा सम्पन्न गरी कसहामै अन्तिम संस्कार गरिएको परिवारजनले बताए।