2005-07-17 - incident - Jajarkot district २०६२-०४-०२ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-16393 अभिलेखालय सि. नं.: NCA-16393
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.6177
- अ. नं.382
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:7
- टोलको नाम:विउराटा
- पीडित विवरण
- पीडितको नाम:प्रेम बहादुर नेपाली
- जन्म मिति:
- साल:2044
- महिना:05
- गते:21
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:7
- टोल:विउरा
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:7
- टोल:विउरा
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकर्णे नेपाली
- आमाको नाम:भटी नेपाली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुला नेपाली
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने आँखा
- उपचार गराएको अस्पतालको नाम
- कोर्ताङ उपस्वास्थ्य चौकी
- उपचार मिति 2062-04-02
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-02
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:7
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोर्तावाङ गाविस- ७ का १८ वर्षीय प्रेमबहादुर नेपालीको ०६२ साउन २ गते विहान आफ्ना जेठान सोही गाविस- ८ वस्ने धनविरे नेपालीको सिर्पा स्थित जग्गामा धान गोडन गएको समयमा विहान ८ बजे माओवादीले छोडेर गएको सकेट बम विष्फोटन हुँदा उनको दाँहिने आँखामा वमको छर्रा लागि आँखा नदेख्ने अवस्थामा पुगी अपांग भए।