2005-07-13 - incident - Palpa district २०६२-०३-२९ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-16385 अभिलेखालय सि. नं.: NCA-16385
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7213
- अ. नं.74
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:2
- टोलको नाम:तल्लोखन्न
- पीडित विवरण
- पीडितको नाम:सन्तोष विक
- जन्म मिति:
- साल:2054
- महिना:03
- गते:14
- उमेर:8
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:2
- टोल:तल्लो खन्न
- अस्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:2
- टोल:तल्लो खन्न
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसम्मरबहादुर विक
- आमाको नाम:लक्ष्मी विक
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, पाल्पा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानिय जंगलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठादी गाविस-२ निवासी ८ वर्षीय सन्तोष विक आफ्नै घरमा खेलिरहेको समयमा नेकपा माओवादी र नेपाली सेनाको बीच २०६२ असार २९ गते भएको भिडन्तको क्रममा नेपाली सेनाले हेलिक्प्टरबाट अन्धाधुन्ध बम खसाल्दा विकको घरमै बम लागेर मृत्यु भएको थियो।