2005-07-12 - incident - Palpa district २०६२-०३-२८ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-16381 अभिलेखालय सि. नं.: NCA-16381
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3187
- अ. नं.50
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अम्बिका विक (सपना)
- जन्म मिति:
- साल:2038
- महिना:08
- गते:03
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:कालिकाकोट
- वार्ड नं.:5
- टोल:साउन्दी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एफ जी एल
- बाबुको नामटीका राम विक
- आमाको नाम:मीना विक
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालीकाकोट गाविस- ५ साउन्दी निवासी २४ वर्षीय नेकपा माओवादी सदस्य अम्बिका विक (सपना)को २०६२ असार २८ गते पाल्पा जिल्ला गोठादी गाविस-५ मा सुरक्षाकर्मीसँग भएको भिडन्तमा मृत्यु भएको थियो।