2005-07-11 - incident - Makwanpur district २०६२-०३-२७ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-16371 अभिलेखालय सि. नं.: NCA-16371
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3312
- अ. नं.94
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:पदमपोखरी
- वार्ड नं.:1
- टोलको नाम:कुखुरेनीखोला
- पीडित विवरण
- पीडितको नाम:दिनेश मुक्तान
- जन्म मिति:
- साल:2042
- महिना:10
- गते:02
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:सरिखेतपलाँसे
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:सरिखेतपलाँसे
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुक्तान
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रेमलाल मुक्तान
- आमाको नाम:सानीमाया मुक्तान
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:पदमपोखरी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:हेटौडा अस्पताल
- मिति:2062-03-28
- चिकित्सकको नाम:डा गिरिश उपाध्याय
- सदगत गरिएको स्थान
- राप्ती खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सरिखेत गाविस ९ का २० बर्षीय दिनेश मुक्तानको ०६२ असार २७ गते पदमपोखरी गाविस १ कुखुरेनीमा माओवादी कार्यकर्ताले चोरी र डकैतीमा संलग्न भएको आरोपमा हत्या गरेका थिए। माओवादीले पीडितको घाँटीमा खुकुरी प्रहार गरेका थिए।