2005-07-10 - incident - Dhanusha district २०६२-०३-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-16362 अभिलेखालय सि. नं.: NCA-16362

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6931
  • अ. नं.8
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:6
  • टोलको नाम:जानकी निवास
  • पीडित विवरण
  • पीडितको नाम:गौरी यादव
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:6
  • टोल:जानकी निवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:6
  • टोल:जानकी निवास
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपाल यादव
  • आमाको नाम:देवकी देवी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामसतीदेवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:गोदार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चारनाथ खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषाधाम गाविस ६ निवासी ५८ बर्षिय गौरी यादवलाई ०६२ असार २६ गते अज्ञात समुहले गोदार गाविसमा हत्या गरे। सिरहा जिल्लाको सिझौन गाउबाट फर्किदै गर्दा गोदारमा उनको हत्या भयो। मृतकको लास गोदारकै स्थानिय बासिन्दाले गाडेको पिडितकी पत्निले बताइन मृतकका आफन्तले हत्या भएको ३ दिन पछी घटना बारे थाहा पाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री