2005-07-08 - incident - Rautahat district २०६२-०३-२४ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-16357 अभिलेखालय सि. नं.: NCA-16357

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6749
  • अ. नं.26
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:रङ्गपुर
  • वार्ड नं.:5
  • टोलको नाम:कटानी
  • पीडित विवरण
  • पीडितको नाम:सुवाश पाख्रिन
  • जन्म मिति:
  • साल:2045
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:4
  • टोल:गैंडाटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:4
  • टोल:गैंडाटार
  • लिङ्ग:पुरुष
  • थर:पाख्रीन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमिलिसिया सदस्य
  • बाबुको नामसोनाम सिंह पाख्रिन
  • आमाको नाम:कान्छीमाया पाख्रिन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-24
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:रङ्गपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रनिगाहपुर गाविस-४ घर भई नेकपा माओवादीकव जनमिलिसिया २७ वर्षीय सुवाश पाख्रिनको २०६२ असार २४ गते माओवादी कार्यक्रममा जाँदा आफैँले झोलामा वोकेको बम विष्फोटन भई मृत्यु भयो। लाश माओवादीले नै गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री