2005-07-08 - incident - Kapilvastu district २०६२-०३-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16353 अभिलेखालय सि. नं.: NCA-16353

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१११
  • पीडितको नाम र थर:राजेश कुर्मी, मन्सुरादेवी पन्थी, खमु बहादुर गन्धर्व
  • ठेगाना:कपिलवस्तु जिल्ला खुरहुरिया गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कपिलवस्तु जिल्ला खुरहुरिया गाविसमा मिति २०६२/३/२४ गते ने.क.पा. (माओवादी)ले थापेको विद्यतुीय धरापमा परी टय्ाक्टर चालक राजेश कुमीसहति २ सुरक्षाकर्मीको मृत्यु भएको र घटनापश्चात् सुरक्षाकर्मीको गोली लागि मन्सुरादेवीपन्थीको मृत्यु भएको रखमुबहादुरगन्धर्व घाइते भएको घटनाको आयोगको स्वविवेकमा उजुरी ग्रहण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:मृतकको परिवारलाई रु. १,५०,०००/- तथा घाइतके ो उपचारगराउँदालागेको खचर्समेतको आधारमारु. ६०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णयका साथै ने.क.पा. (माओवादी) बाट सर्वसाधारणको आवागमन गर्ने सावर्जनिक स्थलमा बिष्फोटक पदार्थ थाप्ने, छाडन्े कार्य जथाभावीरूपमा गरिएको पाइएकोले मानवीयताविरुद्धका यस्ता कार्य नगर्न आह्वान गर्ने २०६३/२/३० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको २० मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:आयोगको ठहर सिफारिसमा आवश्यक कारबाही गरी जानकारी उपलब्ध गराउन रक्षा मन्त्रालय तथा गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. २२ मिति २०६३/४/९ को बोधार्थ पत्र प्राप्त, प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री