2005-07-08 - incident - Kapilvastu district २०६२-०३-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16351 अभिलेखालय सि. नं.: NCA-16351

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5617
  • अ. नं.219
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मिनबहादुर लामा
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:12
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:1
  • टोल:भोर्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:आदिवासी
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री शिवदल गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामठुङ लामा
  • आमाको नाम:उर्चा लामा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • च्याङली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङली गाविस-१ भोर्ले निवासी शिवदल गण कपिलबस्तुमा कार्यरत २२ बर्षीय प्यूठ मिनबहादुर लामाको कपिलवस्तु जिल्लाको गुगौली गाविसको बुलुवाको जंगलमा गस्तीमा गएको बेला माओवादीले थापेको विद्युतीय धरापमा परी ०६२ असार २४ गते मृत्यु भएको थियो। उनले सेनमा ३ वर्ष ६ महिना ८ दिनको सेवा अवधि पूरा गरेका थिए। ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री