2005-07-08 - incident - Kapilvastu district २०६२-०३-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16350 अभिलेखालय सि. नं.: NCA-16350

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.187
  • अ. नं.31
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कृष्णनगर
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:देवबहादुर थापा
  • जन्म मिति:
  • साल:2049
  • महिना:01
  • गते:05
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:थापाठाना
  • वार्ड नं.:1
  • टोल:खुम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल मनकामना गण,कृष्णनगर
  • पद:सशस्त्र प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर थापा
  • आमाको नाम:पार्वती थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी बल केन्द्रिय मुख्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-24
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2062-03-25
  • चिकित्सकको नाम:ए के शर्मा
  • सदगत गरिएको स्थान
  • शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संयुक्त सुरक्षाफौजको गस्ती टोली कपिलवस्तु जिल्लाको खुरहुरिया गाविस-४ इलाकामा गस्तीमा हिडिरहेको अवस्था माओवादीले थापेको विद्युतिय धराप ०६२ असार २४ गते खुरुहुरिमा गाविस ४ मा विस्फोटन हुँदा पर्वत जिल्ला थापाठाना गाविस-१ निवासी सशस्त्र प्रहरी बल मनकामना गण, कृष्णनगरमा कार्यरत देवबहादुर थापाको घटनास्थलमा मृत्यु भएको थियो। उनका परिवारले क्षर्तिपूर्ति र राहत परिवारले पाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री