2005-07-08 - incident - Kapilvastu district २०६२-०३-२४ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16352 अभिलेखालय सि. नं.: NCA-16352
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1999
- अ. नं.187
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:खुरुहुरिया
- वार्ड नं.:6
- टोलको नाम:प्रेमनगर
- पीडित विवरण
- पीडितको नाम:राकेश कुर्मी
- जन्म मिति:
- साल:2036
- महिना:11
- गते:15
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:गणेशपुर
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुर्मी
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:डाक्टर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामविलास कुर्मी
- आमाको नाम:दुर्गादेवी कुर्मी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:खुरुहुरिया
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिवराज अस्पताल वहादुरगञ्ज
- मिति:2062-03-25
- चिकित्सकको नाम:डा अनन्त शर्मा
- सदगत गरिएको स्थान
- सुराईखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गणेशपुर गाविस-४ निवासी २६ वर्षीय राकेश कुर्मीको ०६२ असार २४ गते गणेशपुर स्थित संयुक्त सुरक्षाफौज गस्तीमा गई गुगौलीबाट काठ लोडगरी सोही टेक्टरमा बसि गणेशपुर तर्फ जादै गर्दा नेकपा माओवादीले खुरुहुटीया गाविस-४ प्रेमनगर स्थित आरटियो रोडमा एम्बुस विस्फोटन गउराउँदा लु १ त ३०२४ नम्बरको ट्याक्टर चालक राजेश कुर्मी र एक जना सेनाका जवानको मृत्यु भएको थियो। सोही घटनापछि सेनाले चलाएको गोली लागी मथुरादेवी पन्थीको समेत मृत्यु भएको थियो।