2005-07-06 - incident - Dhanusha district २०६२-०३-२२ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-16341 अभिलेखालय सि. नं.: NCA-16341
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6802
- अ. नं.1
- घटना भएको जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:3
- टोलको नाम:ढोलबजार
- पीडित विवरण
- पीडितको नाम:कारीचन कामत
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:3
- टोल:ढोलबजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामत
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममनुकलाल कामत
- आमाको नाम:विलटी कामत
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जिवछीदेवी कामत
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:तिनै जना छोराहरु बैदेशिक रोजगारको लागि मलेसिया कतार साउदी।
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत अहमदाबाद। एक महिना पछि घर छोडेको।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- एक बर्ष पछी घर फर्केको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-22
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा प्रहरी द्बारा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-३ का ४० बर्षीय कारीचन कामतलाई असार २२ गते सेनाले सोही बडाबाट गिरफ्तार गर्यो। माओवादी कार्यकर्ता कामतलाई गिरफ्तार गरी लात्ता मुक्काले कुटपिट गर्दै हात वाधि धिसार्दै लगी मरणासन्न अवस्थामा ट्रेक्टरमा हाली वरमझिया र लवटोली गाविस स्थित चारनाथ खोलामा लगी गोली हानी हत्या गरे। घरमा रहेको लाशको प्रकृति हेर्दा धारिलो हतियार चक्कुले पेटको र गालाको छाला ताछिएको देखिन्थ्यो।