2005-07-03 - incident - Kapilvastu district २०६२-०३-१९ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16333 अभिलेखालय सि. नं.: NCA-16333

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9825
  • अ. नं.186
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:5
  • टोलको नाम:खैरन्दपुर
  • पीडित विवरण
  • पीडितको नाम:दिनेश पराजुली
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:पञ्चकन्या
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:मंगलपुर
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी, विन्दवासिनी गण
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहेमबहादुर पराजुली
  • आमाको नाम:कमला पराजुली
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चकन्या गाविस-२ का २२ वर्षीय सशस्त्र प्रहरी विन्धवासिनी गणका कार्यरत दिनेश पराजुली २०६३ असार १९ गते कपिलवस्तु जिल्लाको चनई गाविस-५ खैरेन्द्रपुरमा माओवादीले स्वागत गेट बनाई त्यसमा राखेको विद्युतीय धराप हटाउने क्रममा विष्फोट हुँदा मृत्यु भयो। पीडितको सम्पूर्ण परिवार तराईतिर बसाई सराई गरेर गएको हुँदा सम्पूर्ण विवरण आउन नसकेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री