2005-07-03 - incident - Jhapa district २०६२-०३-१९ - घटना - झापा जिल्ला

Archive ref no: NCA-16332 अभिलेखालय सि. नं.: NCA-16332

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६१
  • पीडितको नाम र थर:रमा अधिकारी
  • ठेगाना:झापा, टाघनडुब्बा –७, कामाटोली
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/३/१९ गतेझापा जिल्ला टाघनडब्ु बा गाविस वडा नं.- ७ कामाटोली बजार बस्ने वर्ष ३८ की रमा अधिकारीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी गोली प्रहार गरी हत्या गरेकोले दोषी उपर कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिलाई पाऊँ भनी मिति २०६२/३/१९ मा क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा पीडितका हकवाला परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/४/१८ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:*आयोगको क्षेत्रीय कार्यालयको च. नं. २३ मिति २०६२/४/७ गते जिल्ला प्रहरी कार्यालय चन्द्रगढीलाई बाधेार्थ दिई जिल्ला प्रशासन कार्यालय चन्दग्रढी, झापामा पत्राचार गरिएको, आयोगको च. नं. ३२०७ संरक्षण ४७९ मिति २०६२/६/४ को पत्रमार्फत् निर्णय कार्यान्वयनको लागि सिफारिससहति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*निज सहायक सेनानीले बढी शक्तिको प्रयोग गरेको पाइएकोले निजलाई ३ महनिा कैद, १ वर्ष बढुवा रोक्का गर्ने फैसला गरेको जानकारी शाही नेपाली जङ्गी अड्डा, कार्यरथी विभागको प. सं. १४६४४/३/ए/६२/६३/७८ मिति ०६२ /९/४ को पत्र प्राप्त, रु. २५,०००/- निज रमा अधिकारीको हकवालालाई क्षतिपूर्ति स्वरूप उपलब्ध गराउने फैसला गरेको जानकारी शाही नेपाली जङ्गी अड्डा, कार्यरथी विभागको प. सं. १४६४४/३/ए/०६२/६३/७ ८ मिति ०६२/९/४ को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री