2005-07-01 - incident - Kapilvastu district २०६२-०३-१७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16325 अभिलेखालय सि. नं.: NCA-16325

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1310
  • अ. नं.44
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:फुलिका
  • वार्ड नं.:2
  • टोलको नाम:फुलीका
  • पीडित विवरण
  • पीडितको नाम:मोनु वरई
  • जन्म मिति:
  • साल:2060
  • महिना:03
  • गते:02
  • उमेर:3
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:फुलिका
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वरइ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधर्मराज बरई
  • आमाको नाम:इलाइचा बरई
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-17
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:फुलिका
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवान
  • मिति:2062-03-18
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलिका गाविस-२ निवासी ३ वर्षीय मोनु वरईको २०६२ असार १७ गते घरमा बाबु नभएको अवस्थामा ४/५ जनाको संख्यामा गएका प्रतिकार समूहका व्यक्तिहरुले घरमा आमालगायत अन्य सदस्यलाई कुटपिट गरी लुटपाट गर्दा चिच्याएपछि गाउँलेलाई थाहा हुन्छ भनेर धारिलो खुकुरी प्रयोग गरी गम्भिर घाइते तुल्याएकोमा उपचारका लागी भैरहवा मेडीकल कलेज लाने क्रममा मृत्यू भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री