2005-07-01 - incident - Bardiya district २०६२-०३-१७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-16318 अभिलेखालय सि. नं.: NCA-16318

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2711
  • अ. नं.232
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • टोलको नाम:कोठीया
  • पीडित विवरण
  • पीडितको नाम:माधवप्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2004
  • महिना:10
  • गते:14
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:11
  • टोल:लक्ष्मणटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला पशु सेवा कार्यालय
  • पद:पीएन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकाशिराम आचार्य
  • आमाको नाम:चिनिया आचार्य
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी पौड्याल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:वैदेशिक रोजगारमा गएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबई नदीको भाडा घाट गुलरिया नपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नगरपालिका-११ लक्ष्मणपुर टोलका ५८ वर्षीय माधवप्रसाद शर्मालाई २०६२ असार १७ गते माओवादीको शसस्त्र समूहले कार्यालयमा काम गर्दै गर्दा गोली प्रहार गरी हत्या गरे। उनि पशु क्वारान्टाइन चेकपोष्ट कार्यालयमा पियन पदमा कार्यरत थिए। उनको सोही दिन जिल्ला अस्पताल गुलरिया बर्दियामा पोष्टमार्टम भई स्थानीय भाडा घाटमा सदगत भयो। माओवादीले आफूहरुले सुरक्षाकर्मीलाई लक्षित गरी प्रहार गरेको गोली झुक्किएर माधव प्रसादलाइ लागी मृत्यु भएको बताए। उनीसँगै सोही कार्यालयका अधिकृत जनार्दन आचार्यको पनि गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री