2005-06-30 - incident - Gulmi district २०६२-०३-१६ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-16315 अभिलेखालय सि. नं.: NCA-16315

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२२१
  • पीडितको नाम र थर:जीतबहादुर श्रीस
  • ठेगाना:जि. गुल्मी विशुखर्क गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४१४ पोखरा, जि. गुल्मी विशुखर्क गाविस वडा नं.- ५ बस्ने जीतबहादुर श्रीसलाई नेकपा (माओवादी) का कायर्कर्ताहरूले २०६२/३/१६ गते अपहरण गरी कब्जामा लिई ऐ. १७ गते ऐ. जिल्ला शान्तिपुर गाविस १ मा लगी हत्या गरेकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:*घटनामा संलग्न दोषीलाई मानवअधिकार र मानवीय कानुनको उल्लङ्घन गरके ोमा आवश्यक अनुसन्धान गरी फौजदारी अभियागेमा कारबाही चलाउन र पीडितको परिवारलाई भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन मिति २०६५/११/८ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको। जिल्ला प्रशासन कार्यालय लमजुङको प.स. ०६३/६४ च. नं. ३८२ मिति २०६३/५/१८ को पत्रानुसार मृतकका आश्रित परिवारलाई राहत स्वरूप रु. ८४,०००/- उपलब्ध गराएको देखिन्छ भन्ने व्यहोरासमेत उल्लेख गरी पत्राचार गर्ने ठहर्छ भन्ने आयोगको मिति २०६५/११/८ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*२०६५/११/८ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय च.नं. ३३९ संरक्षण ४१४, पोखरा मिति २०६६/७/१० गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री