2005-06-29 - incident - Rupandehi district २०६२-०३-१५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16309 अभिलेखालय सि. नं.: NCA-16309

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3372
  • अ. नं.71
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:डण्डाखोला
  • पीडित विवरण
  • पीडितको नाम:रामेश्वर यादव
  • जन्म मिति:
  • साल:2027
  • महिना:04
  • गते:12
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सौराहाफर्साटिकर
  • वार्ड नं.:3
  • टोल:सखुवानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सदस्य
  • बाबुको नामपारसनाथ यादव
  • आमाको नाम:तिर्थदेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोनिया यादव
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-15
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2062-03-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • डण्डाखोला रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सौफर्साटिकर गाविस -३ का माओवादी कार्यकर्ता ३५ वर्षीय रामेश्वर यादवको २०६२ असार १५ गते दिउँसो भारतको नौतनवामा पार्टिको बैठक बसेर फर्कदै गर्दा रुपन्देहीको भारतीय सिमावती क्षेत्र डण्डाखोलानिर सिद्धार्यनगर नपामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री