2005-06-29 - incident - Ilam district २०६२-०३-१५ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-16306 अभिलेखालय सि. नं.: NCA-16306

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2482
  • अ. नं.23
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:1
  • टोलको नाम:चोक बजार
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम श्रेष्ठ
  • जन्म मिति:
  • साल:2038
  • महिना:01
  • गते:01
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:ठोक्सिला
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामपेल्टीमारी प्रहरी चौकी इलाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्ण श्रेष्ठ
  • आमाको नाम:धनकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-15
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:इलाम जिल्ला अस्पताल
  • मिति:2062-03-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रियुगा नदी किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुर ठोक्सिला गाविस-२ निवासी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरीअन्तर्गत पेल्टीमारी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रेम श्रेष्ठको २०६२ असार १५ गते गस्तीको क्रममा दोहोरो भिडन्त हुँदा माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री