2005-06-26 - incident - Doti district २०६२-०३-१२ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-16299 अभिलेखालय सि. नं.: NCA-16299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.4798
  • अ. नं.47
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:भूमिराजमाडौँ
  • वार्ड नं.:1
  • टोलको नाम:कमईजर
  • पीडित विवरण
  • पीडितको नाम:रघुनाथ भट्ट
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:19
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:भूमिराजमाडौँ
  • वार्ड नं.:1
  • टोल:भाटी गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी लडाकु
  • बाबुको नामजोगराज भट्ट
  • आमाको नाम:गौरीदेवी भट्ट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:भूमिराजमाडौँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भूमिराजमाण्डौ गाविस-१ निवासी माओवादी लडाकु २७ वर्षीय रघुनाथ भट्टको ०६२ असार १२ गते भूमिराजमाण्डौमा आफैले बोकेको सकेट बम पड्किदा मृत्यु भएको थियो। सेना गस्ती गएको समयमा ज्यान जोगाउन भाग्ने क्रममा मृत्यु भएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री