2005-06-26 - incident - Dang district २०६२-०३-१२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-16298 अभिलेखालय सि. नं.: NCA-16298

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11097
  • अ. नं.378
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:सोनपुर
  • वार्ड नं.:3
  • टोलको नाम:नर्ती
  • पीडित विवरण
  • पीडितको नाम:बनराजी चौधरी
  • जन्म मिति:
  • साल:2007
  • महिना:08
  • गते:05
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:सोनपुर
  • वार्ड नं.:3
  • टोल:बरुवागाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनाकुनु चौधरी
  • आमाको नाम:सिता जानकी चौधरी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नासी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:सोनपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनपुर गाविस निवासी ५५ वर्षीय बनराजी चौधरीको २०६२ असार १२ गते सोही गाविसको जंगलमा स्याउला लिन गएको समया भालुवाङबाट आएका सशस्त्र प्रहरीले गोली हानी हत्या गरेका थिए। पीडित सर्वसाधारण किसान थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री