2005-06-25 - incident - Jhapa district २०६२-०३-११ - घटना - झापा जिल्ला

Archive ref no: NCA-16292 अभिलेखालय सि. नं.: NCA-16292

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७२
  • पीडितको नाम र थर:भीमप्रसाद पौडेल
  • ठेगाना:झापा जिल्ला शरणामती गाविस- ४, भृकटुीचाके
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:झापा जिल्ला शरणामती गाविस- ४ भृकुटीचोक बस्ने वर्ष ४३ का भीमप्रसाद पौडेललाई मिति २०६२/३/११ गते सुरक्षाफौजले नि:शस्त्र अवस्थामा पक्राउ गरी गोली हानी मारिएकोले आवश्यक कारबाही अगाडि बढाउन मिति २०६२/४/९ मा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा पीडितका हकवाला परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री५ को सरकारलाई सिफारिस गरी पठाउने मिति २०६२/८/१४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७२२ मिति २०६२/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ माजनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व् य हा रेा र ह े का े शा नि् त प ि्र त्र ्क या स ह या गे आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री