2005-06-25 - incident - Dadeldhura district २०६२-०३-११ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-16290 अभिलेखालय सि. नं.: NCA-16290
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.704
- अ. नं.6
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:4
- टोलको नाम:कुमती (कान्तीपुर)
- पीडित विवरण
- पीडितको नाम:चेतराज बडायर जैसी
- जन्म मिति:
- साल:2020
- महिना:08
- गते:17
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:5
- टोल:सिस्ने
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बडायर जैसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकाशीदत्त बडायर जैसी
- आमाको नाम:हरीना बडायर जैसी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दा देवी बडायर जैसी
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-11
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आलीताल गाविस -४ सिलेढुङ्गा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आलिताल गाविस ५ का चेतराज बडायर जैसीको २०६२ असार ११ गते सोही गाविस ३ कुमती (कान्तिपुर) मा यातना दिई हत्या गरेका थिए। २०६२ असार २ गते तत्कालीन माओवादी जिल्ला कमिटी सदस्य हरीलाल थापाले बोलाएको भन्दै खबर दिएपछि पीडित सोही दिन माओवादीको सम्मर्कमा गएका थिए। हत्या पूर्व उनलाई आलिताल गाविस ४ चौडवाण्डोलमा राखिएको थियो। उनी लगायत १० जनालाई माओवादीले एक स्थानिय छिमेकीको हत्याको आरोपमा नियन्त्रणमा लिएको थियो।