2005-06-25 - incident - Arghakhanchi district २०६२-०३-११ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-16288 अभिलेखालय सि. नं.: NCA-16288
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.11343
- अ. नं.175
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:खन
- वार्ड नं.:9
- टोलको नाम:देउराली
- पीडित विवरण
- पीडितको नाम:धनबहादुर गौतम
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:11
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:गोदार
- वार्ड नं.:9
- टोल:हरिया
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:गोदार
- वार्ड नं.:9
- टोल:हरिया
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदिपबहादुर गौतम
- आमाको नाम:पवीकुमारी गौतम
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-11
- समय:10:30:00 AM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:खन
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धनुषा जिल्लाको कमला खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोदार गाविस-९ निवासी २२ वर्षीय प्रहरी जवान धनबहादुर गौतमको ०६२ असार ११ गते अर्घाखाँची जिल्लाको खन गाविसमा माओवादी सँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र गोरख दल गुल्मबाट संयुक्त गस्तीमा गएको वेला माओवादी सँग दोहोरो भिडन्त भएको थियो।