2005-06-25 - incident - Arghakhanchi district २०६२-०३-११ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-16289 अभिलेखालय सि. नं.: NCA-16289
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8918
- अ. नं.599
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:खनदह
- वार्ड नं.:0
- टोलको नाम:खनदह
- पीडित विवरण
- पीडितको नाम:दिल कुमार पुनमगर (ज्वार)
- जन्म मिति:
- साल:2035
- महिना:07
- गते:10
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:उवा
- वार्ड नं.:3
- टोल:थर्पु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामभक्त पुनमगर
- आमाको नाम:अखौजी पुनमगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:संझना पुनमगर
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:खनदह
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उवा गाविस ३ थर्पका २८ वर्षीय दिलकुमार पुनमगरको ०६२ असार ११ गते पार्टीको काममा अर्घाखाची गएको समयमा अर्घाखाँची जिल्ला खनदहमा माओवादी र शाही नेपाली सेना बीच भएको दोहोरो भिडन्तमा सेनाको गोली लागि मृत्यु भएको थियो। मृतक माओवादीका सदस्य थिए।