2005-06-22 - incident - Bhojpur district २०६२-०३-०८ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16236 अभिलेखालय सि. नं.: NCA-16236

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2941
  • अ. नं.91
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:पान्धारे
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर खड्का
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:16
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:सिंगाना
  • वार्ड नं.:3
  • टोल:राम्चे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामविष्णुदल गुल्म
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर खड्का
  • आमाको नाम:रत्नाकला खड्का
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिगाना गाविस-३ राम्चे निवासी नेपाली सेनाको विष्णुदल गुल्म,भोजपुर जिल्लामा कार्यरत सिपाही २१ वर्षीय हरिबहादुर खड्काको ०६२ असार ८ गते भोजपुर जिल्लाको पान्धारेमा सुरक्षाकर्मी र माओवादीबिच भएको भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री