2005-06-22 - incident - Bhojpur district २०६२-०३-०८ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-16234 अभिलेखालय सि. नं.: NCA-16234
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7030
- अ. नं.74
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:4
- टोलको नाम:पाँचधारे
- पीडित विवरण
- पीडितको नाम:डम्वरकुमारी श्रेष्ठ
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:18
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:बोया
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:श्रेष्ठ
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना सेक्सन कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सेक्सन कमान्डर
- बाबुको नामझम्कबहादुर श्रेष्ठ
- आमाको नाम:मनकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-08
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थमै गडेर सदगत गरिएको थियो।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोया गाविस-९ निवासी माओवादी सेनाकी सेक्सन कमाण्डर २१ बर्षीया डम्बरकुमारी श्रेष्ठको भोजपुर सदरमुकामबाट गस्तीमा गएको शाही सेना र प्रहरीको टोली लेखर्क-४ पाँचधारे बजारमा २०६२ असार ८ गते विहान पुगेको समयमा माओवादी सेनाले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा सुरक्षाफौजको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।