2005-06-22 - incident - Bhojpur district २०६२-०३-०८ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16233 अभिलेखालय सि. नं.: NCA-16233

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7069
  • अ. नं.91
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:लेखर्क
  • वार्ड नं.:4
  • टोलको नाम:पाँचधारे
  • पीडित विवरण
  • पीडितको नाम:फौदसिंह राई
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:18
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:याङपाङ
  • वार्ड नं.:8
  • टोल:मेनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सैनिक,कालीध्वज गण भोजपुर
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामकर्णबहादुर राई
  • आमाको नाम:कमला माया राई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-08
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:लेखर्क
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2005-07-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • याङपाङस्थित घर नजिकै सदगत गरिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):याङपाङ गाविस-८ निवासी शाही नेपाली सेनाको कालिध्वज गण भोजपुरमा कार्यरत प्यूठ फौदसिंह राईको शाही नेपाली सेना र नेपाल प्रहरीको टोली गस्तीका क्रममा लेखर्क गाविस-४ को पाँचधारे बजारमा पुगेको समयमा माओवादी सेनाले २०६२ असार ८ गते विहान आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा माओवादीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री