2005-06-19 - incident - Khotang district २०६२-०३-०५ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-16219 अभिलेखालय सि. नं.: NCA-16219
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2150
- अ. नं.13
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:दिक्तेल
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:विपुल थापा
- जन्म मिति:
- साल:2036
- महिना:01
- गते:16
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:बाहुनडाँगी
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय खोटाङ
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममुकुन्द थापा
- आमाको नाम:उसामणी थापा
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अञ्जना थापा
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-05
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:दिक्तेल
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मगंलवारे मोरङ
- मिति:2062-03-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कनकाइ नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाहुनडाँगी गाविस निवासी प्रहरी जवान विपुल थापाको २०६२ असार ५ गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा माओवादीले जिल्ला प्रहरी कार्यालयबाट ड्यूटी सकेर फर्कने क्रममा अक्रमण गर्दा भएको दोहोरो भिडन्त परि गोली लागि मृत्यु भएको थियो।